‘नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छ’ : निमित्त प्रमुख कार्यकारी अधिकृत सुवेदी
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल नियम तथा विनियमावलीले उपलब्ध गराएका सबै लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्।...