‘विशेष महाधिवेशनको माग सान्दर्भिक छैन’-लीलामणि पोखरेल
काठमाडौँ । माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा सचिव लीलामणि पोखरेलले विशेष महाधिवेशनको माग निरर्थक रहेको टिप्पणी गरेका हुन्। माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा...