‘नेपाल भूराजनीतिक द्वन्द्वको केन्द्र बन्न सक्ने जोखिमपूर्ण अवस्थामा छ’
प्रशासन डटकमसँगको विशेष अन्तर्वार्तामा पूर्वराजदूत एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौड्यालले नेपाल यतिबेला शक्तिराष्ट्रहरूको चासोको केन्द्रमा रहेको र यस्तो संवेदनशीलता बुझेर चुस्त कुटनीतिक पहलकदमी नलिए देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्नसक्ने...