लुम्बिनी प्रदेश : एमाले संसदीय दलको नेतामा गिरि चयन
काठमाडौँ । नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लीला गिरि सर्वसम्मत चयन भएका छन् । लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका गिरि आइतबार दलको नेतामा सर्वसम्मत चयन भएको एमालेका नेता डा.बालकृष्ण...