नेपालतर्फ करिब सय चिनियाँ नागरिक सम्पर्कविहीन, प्रधानमन्त्री ली बाढीग्रस्त क्षेत्रको निरीक्षणमा
काठमाडौँ। नेपाल र चीनमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेका बेला चिनियाँ प्रधानमन्त्री ली क्वाङले चीनतर्फको प्रभावित भूभागको स्थलगत निरीक्षण गरेका छन्। नेपालस्थित...