चीनबाट नेपाललाई ३३ करोडभन्दा बढी सहयोग, सी र लीको सन्देश : ‘यो दुःखमा नेपाल एक्लै छैन’
काठमाडौँ । रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई नगद, राहत सामग्री र उद्धार सहायता उपलब्ध गराएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र...