२५ कार्तिक २०७९, शुक्रबार
चिनियाँ उपमन्त्री ली छ्युन नेपाल आउँदै, पर्यटनमन्त्री श्रेष्ठले स्वागत गर्ने
काठमाडौँ । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले...