दक्षिण कोरियाको राष्ट्रपतिमा जे-म्यूङ निर्वाचित, उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’ प्रतिबद्धता
काठमाडौँ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे-म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो...