आफ्नो कार्यकालभित्रै अमेरिकाबाट युद्धकालीन सैन्य कमान्ड फिर्ता लिने दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा
काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो कार्यकालभित्रै संयुक्त राज्य अमेरिकाबाट युद्धकालीन सैन्य परिचालन नियन्त्रण (ओपिसीओएन) फिर्ता लिने सरकारी योजनालाई पुनः पुष्टि गरेका छन् । मन्त्रिपरिषद् बैठकलाई सम्बोधन...