चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौँमा
काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्शु त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनी सोमबार दिउँसो ३ बजे काठमाडौँ आइपुगेका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा...