लुटतन्त्र मच्चाउनेसँग सजग हुन आह्वान : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र...