धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध
पर्वत । लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा...