कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
काठमाडौँ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने उक्त सम्मेलन बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु लागेको हो । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले...