पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तानसेन (पाल्पा) । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्तत: स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको...