गोदावरीमा पनि लुम्बिनी विकास बैंकको एटिएम सेवा सुरु
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा लुम्बिनी विकास बैंक लिमिटेडले एटिएम सेवा सुरु गरेको छ। बैंकले सोमबारदेखि गोदावरी नगरपालिका वडा नं. ०५ लेलेस्थित एक्सटेन्सन काउन्टरबाट एटिएम सेवा सुरु गरेको हो। थप...