सर्वोच्चले भन्यो-‘लुम्बिनी संरक्षण क्षेत्रका उद्योगहरू दुई वर्षभित्र अन्यत्र सार्नू’
काठमाडौँ । सर्वोच्च अदालतले लुम्बिनी संरक्षणका लागि बनाइएको पर्खालका १५ किलोमिटर दूरीभित्र धुलो, धुँवा र कार्बन उत्सर्जन गर्ने कुनै उद्योग स्थापनाको अनुमति नदिन सरकारका नाममा आदेश जारी गरेको छ ।...