अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोज: सिङ भएको नयाँ प्रजातिले वैज्ञानिक नै चकित
काठमाडौँ। घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ-सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम...