घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालयका तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायीले रु तीन लाख घुस मागेको भन्दै पाँच जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ । सो कार्यालयका नायबसुब्बा...