जेन जेड भन्दै पालिका पुगेका स्थानीय युवाले लगाए ताला, क्वार्टरमै थुनिए प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी
काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा जेन जेडका युवा भन्दै आएका केही स्थानीयले कार्यालयको मूल गेटमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर नेपालीसहित कर्मचारी केही घण्टा कार्यालय भवनभित्रै थुनिएका छन्। पछि...