निर्वाचन स्मारिकाका लागि आयोगले माग्यो लेखरचना, पुस २० सम्म पठाउन सकिने
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन दिवसका अवसरमा प्रकाशन गर्ने ‘निर्वाचन स्मारिका’का लागि लेखरचना मागेको छ। आयोगको सूचनाअनुसार इच्छुक लेखकले २०८३ पुस २० गतेभित्र इमेलमा लेख पठाउन सक्नेछन्। आयोगले २०८३ फागुन...