इजरायली सेनाको फिर्तीपछि दक्षिणी लेबनानका शहरहरूमा लेबनानी सेना तैनाथ
काठमाडौँ । इजरायली सेना पछि हटेसँगै लेबनानी सेनाले दक्षिणी लेबनानका सरिफा र जावतार अल-र्बिया लगायतका शहरहरूमा आफ्नो तैनाथीलाई तिब्रता दिएको छ । महिनौंदेखिको द्वन्द्वपछि इजरायली फौज ती क्षेत्रबाट फिर्ता भएपछि...