ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा...