महिला तथा बालअधिकार संरक्षणका विषयमा मन्त्री बादी र युनिसेफ प्रतिनिधिबीच छलफल
काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाबीच महिला तथा बालबालिकाको अधिकार संरक्षणलगायतका विषयमा छलफल भएको छ। मन्त्रालयमा...