बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालन गरिने
ललितपुर । रसुवाको हाकुबेसी आधारभूत विद्यालयका बाढी प्रभावित ६७ बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन ललितपुरको गोदावरीमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालन गरिने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक...