विकासका कार्य अगाडि बढाउन कटिबद्ध छु : मन्त्री मगर
कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले जिल्लाको विकासका लागि कटिबद्ध रहेको बताएकी छन् । पुनर्वास नगरपालिकास्थित लोकतान्त्रिक मार्गको आज अनुगमन गर्दै उनले चाँडै सो मार्ग कालोपत्र गरिने उल्लेख गरिन् । ‘दोदा...