लोकतान्त्रिक मूल्यमा हस्तक्षेप भए प्रतिरोध गर्ने नेकपाको चेतावनी
काठमाडौँ । नेकपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै नेकपाका सांसद रमेश मल्लले सम्भव भएसम्म उपसभामुख चयन...