विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । काँग्रेसको शुभेच्छुक संस्थासमेत रहेको...