विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह
काठमाडौँ । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०: क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स...