वीरेन्द्रनगर-५ का वडाध्यक्ष शाहीको निधन
काठमाडौँ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ । वीर अस्पताल काठमाडौँमा उपचार गराएर एम्बुलेन्सबाट सुर्खेत फर्किने क्रममा उनको निधन भएको हो । मंगलबार भेरीगंगा नगरपालिकाको...