काठमाडौँमा लोकल कन्फरेन्स अफ युथ सुरु
काठमाडौँ । काठमाडौँमा शुक्रवार ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) सुरु भएको छ । जलवायुकार्यमा युवाहरूको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरूलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ सम्मेलन...