डीएसपी सुब्बा सम्मानित
काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बा सम्मानित भएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरेको ‘वेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम...