प्रमुख निर्वाचन आयुक्त र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिक्यूबीच भेटवार्ता भएको छ। आज भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता भएका कार्यगत...