लो-घेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड
मुस्ताङ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गाउँपालिकाभित्रका ढुंगा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन...