बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा स्थानीय तहको सहभागिता र पूर्वाधार सुधारमा जोड
काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साइटको सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि स्थानीय तहको वित्तीय सहभागिता, सडक पूर्वाधार सुधार र फोहोर वर्गीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। सूचना तथा सञ्चार...