व्यक्तिगत आचरणसम्बन्धी विवादपछि भुटानका गृहमन्त्री छिरिङले दिए राजीनामा
काठमाडौँ । व्यक्तिगत आचरणसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। सरकारी जिम्मेवारीमा रहेका व्यक्तिको व्यक्तिगत विषयले सरकार तथा मुलुकको सार्वजनिक छविमा असर पर्न...