कानुन सुधार तथा निर्माण वर्ष कार्यान्वयनका लागि मन्त्रालयहरूबीच नियमित समन्वय सुरु
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष (ल रिफर्म इयर)’का रूपमा कार्यान्वयन गर्ने तयारी स्वरूप सबै मन्त्रालयसँग नियमित समन्वय बैठक सुरु गरेको छ। कानुन, न्याय तथा...