देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक
काठमाडौँ । सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक गरेको छ । समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर...