यस्तो छ भारतीय विदेश सचिवको ४ पृष्ठको वक्तव्य (पूर्णपाठ)
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तान अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघबाट समेत प्रतिबन्धित सबै आतंककारीहरुको घर भएको भन्दै इस्लामावादले भनेजस्तो संयुक्त अनुसन्धान समिति तत्काल सम्भव नरहेको प्रष्ट पारेका छन्...