सदस्यता अद्यावधिकमा ढिलाइ गरे वडा सभापतिमाथि कारवाही गर्ने काँग्रेसको चेतावनी
काठमाडौँ। नेपाली काँग्रेसले पार्टी सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई समयमै सम्पन्न गर्न वडा तहलाई स्पष्ट जिम्मेवारी तोक्दै समयसीमा भित्र काम नगरे कडा संगठनात्मक कदम चालिने संकेत गरेको छ। पार्टीका कार्यवाहक...