ईपीएस प्रक्रियामा अनियमितताको छानबिन गर्न सांसद भण्डारीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वदन भण्डारीले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया रोजगारीमा जाने प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि...