२८ कार्तिक २०८२, शुक्रबार
चुडामणि कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी
ढोरपाटन (बागलुङ) । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफ्रने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका...