वनभोजमा जाँदा चढेको हेलिकोप्टर आफ्नै खर्चमा लगेको मुख्यमन्त्री बानियाको सचिवालयको प्रष्टीकरण
काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्र बानिया हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको उनको सचिवालयले पनि स्वीकारेको छ । तर, हेलिकोप्टरको खर्च मुख्यमन्त्रीको आफ्नै भएको सचिवालयको दाबी छ । मुख्यमन्त्री बानियाका...