संयुक्त राष्ट्रसंघद्वारा कंगोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
एजेन्सी । संयुक्त राष्ट्रसंघ दुई जना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अगाडी बढाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका वरिष्ठ इबोला संयोजक...