काँग्रेसको पहिलो वरिष्ठ उपसभापति बन्न विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दिएका छन्। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रिया अन्तर्गत शर्माले वारेसमार्फत उम्मेदवारी...