कार्यालयमा अनुपस्थित वरिष्ठ वैज्ञानिक अधिकृत प्रधानलाई १५ दिनभित्र सफाइ पेस गर्न निर्देशन
काठमाडौँ । वनस्पति विभागले कार्यालयमा अनुपस्थित रहेकी वरिष्ठ वैज्ञानिक अधिकृत सम्झना प्रधानलाई १५ दिनभित्र सफाइ पेस गर्न निर्देशन दिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको विभागले आज एक सूचना जारी...