पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार चन्दलाई सामूहिक अभिनन्दन
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ। चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सोमबार सामूहिक रूपमा अभिनन्दन गरिएको हो । साहित्य पत्रकार संघ,जनमत वाङ्मय...