वरुण बेभरेजेजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौँ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना प्रयासमा निजी क्षेत्रको सहयोग जुट्ने क्रमअन्तर्गत वरुण बेभरेजेज नेपाल प्रालिले १ करोड १ लाख रुपैयाँ उपलब्ध गराएको छ। कम्पनीले...