आफ्नै पूर्वाधारमा साढे ३ करोड क्षति व्यहोरेको वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौँ । हालैको विनाशकारी बाढी तथा पहिरोबाट आफ्नै नेटवर्क तथा पूर्वाधारमा करिब साढे तीन करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका...