एक जनाको मृत्यु हुने गरी झडप भएपछि कैलाली कारागारका फेरिए जेलर
काठमाडौँ । कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर वसन्त खत्रीको ठाउँमा जालन्धर भुसाल जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । हिजो राति एक जनाको...