कानुनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ : नेम्वाङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निवर्तमान मन्त्री वसन्त नेम्वाङलाई बिदाइ गरेको छ । मन्त्रालयमा आयोजित एक समारोहमा सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र...